नेपाली टोली कुवेतमा : अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप फुटबल छनोट अन्तर्गत बाँकी रहेका तिनवटा खेलका लागि नेपाली टिम कुवेततर्फ लागेको हो । कुवेतमा नेपालले अष्ट्रेलिया, जोर्डन … Continue reading नेपाली टोली कुवेतमा : अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्ने